देश
कोरोना प्रभावित विपन्न परिवारलाई न्यायो कपडा वितरण
कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजनामा सञ्चालित ट्याग परियोजनाअनतर्गत आपतकालीन सहयोग कोषअन्तर्ग कोभिड-१९ कारणबाट प्रभावित भएका विपन्न वर्गाका परिवारका ७ वर्षभन्दा मुनिका बालबालिका र ६० वर्षभन्दा माथिका वृद्धाहरुलाई न्यानो कपडा वितरण गरिएको छ।
थारुवान/बर्दियाप्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् । प्रधानमन्त्री ओलीले विहान ९ : ४५ बजे मन्त्रीहरुलाई आकस्मिक बैठकमा उपस्थित हुन भनेका थिए । सो बैठकमा उनले ताजा जनादेशका लागि भन्दै संसद विघटनको प्रस्ताव ल्याए...
थारूवान
रेशम रन्जितालाई खुला पत्र