समाचार
सिकलसेलका बिरामीको निःशुल्क बीमा हुँदै
बाँकेको राप्तीसोनारी गाउँपालिकामा सिकलसेल एनिमियाका बिरामीको निःशुल्क बीमा गरिने भएको छ। स्वास्थ्य कार्यालय बाँकेले बुधबार राप्तीसोनारी गाउँपालिक-२ कचनापुरमा सिकलसेल एनिमियाका बिरामीको रिपोर्ट सार्वजनिकीकरणमा गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले आगामी आर्थिक वर्ष २०८०-८१ देखि गाउँपालिकाभित्र रहेका सबै सिकलसेलका बिरामीको पालिकाले निःशुल्क बीमा गर्ने नीति ल्याएको बताए। सिकलसेल भएका बिरामीले जीवनभरी औषधि...
थारुवान संबाददातासंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन अर्थ मन्त्रालयमा अड्केर बसेको बताएका छन्। बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मोदीले आफूले संघीय निजामती सेवा ऐनलाई प्राथमिकतामा राखेर छिटो-छिटो कानुन र अर्थ मन्त्रालय पठाएको अहिले पनि त्यही अड्केर बसेको बताए। उनले उक्त ऐनलाई अघि बढाउनका लागि...
थारुवान संबाददातानागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले केही निहित स्वार्थ बोकेका व्यक्तिहरूले आफूलाई किराना लगाउन खोजको बताएका छन्। पार्टीको नवलपरासी जिल्ला समितिद्वारा बुधबार परासीमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उनले जेलबाट बाहिर आएपछि रेशम चौधरीले थारुहरूको पक्षमा आवाज उठाउँछ भन्ने सोचेर केही व्यक्तिहरुले थारुहरुबाट पराई गराउँदै किनारा लगाउन खोज्ने प्रयास...
थारुवान संबाददातासर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउसँगै अग्राधिकार दिएको हो। टिकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी...
थारुवान संबाददातानेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं आइपुगेकाले आफ्नो चारदिने भारत भ्रमणलाई ‘अचम्मको सफलता’ भनेका छन् । काठमाडौंको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीले भने, “यो चारदिने भ्रमण मूलतः मैले भारतमा पाइला राख्नुअघि गरेका वाचा पूरा गरेको हो ।
थारूवान
रेशम रन्जितालाई खुला पत्र