समाचार
थाकस महाधिवेशनमा थुप्रिए कांग्रेसका शीर्ष थारू नेताहरू (फोटो फिचर)
थारू कल्याणकारिणी सभाको २३औं महाधिवेशन आजदेखि रुपन्देहीको भैरहवास्थित पटवा बैंक्वेटमा सुरू भएको छ। महाधिवेशनमा देशभरिका तीन सय बढी प्रतिनिधिहरू सहभागी भएका छन्। महाधिवेशनमा थारू सांसदहरूको पनि उपस्थिति रहेको छ। उद्घाटनसत्रमा बनाइएको मञ्च भने कांग्रेस नेताहरूले भरिएका थिए। थाकस महाधिवेशनमा सहभागी जनाउन कांग्रेसका नरेन्द्र चौधरी, विजयकुमार गच्छदार, उमाकान्त चौधरी, रामजनम...
थारूवानपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले थारू समुदायको उन्नती चाहेको बताएका छन्। रुपन्देहीको भैरहवामा थारू कल्याणकारिणी सभाको २३औं महाधिवेशनको उद्घाटन गर्दै उनले वर्तमान सरकारले थारूमाथि भएको विभेद अन्त्य गर्ने बताए। ‘नेपाल सरकार थारू समुदायको उन्नती चाहन्छ। थारू समुदायको प्रगति चाहन्छ। थारू समुदायमाथि भएको विभेद अन्त्य गर्नका लागि यो सरकारले...
थारूवानउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले थारू समुदायको उन्नती चाहेको बताएका छन्। रुपन्देहीको भैरहवामा थारू कल्याणकारिणी सभाको २३औं महाधिवेशनको उद्घाटन गर्दै उनले वर्तमान सरकारले थारूमाथि भएको विभेद अन्त्य गर्ने बताए। ‘नेपाल सरकार थारू समुदायको उन्नती चाहन्छ। थारू समुदायको प्रगति चाहन्छ। थारू समुदायमाथि भएको विभेद अन्त्य गर्नका लागि यो सरकारले...
थारूवानथारू कल्याणकारिणी सभाको २३औं महाधिवेशनको उद्घाटन गरिएको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले महाधिवेशनको उद्घाटन गरेका हुन्। देशभरिका थारू प्रतिनिधिहरू सहभागी भएको महाधिवेशनमा अर्थमन्त्री पौडेलले थारूका माग मुद्दा सम्बोधनमा सरकार प्रतिवद्ध रहेको बताए। महाधिवेशनको उद्घाटन सत्रमा थाकसका सभापति धनिराम चौधरी अनुपस्थित रहे। टीकापुर घटनामा मुख्य आरोपीका रूपमा प्रहरीले ‘मस्ट...
थारूवानथारू कल्याणकारिणी सभाको २३औं महाधिवेशन रुपन्देहीको भैरहवास्थित पटवा बैंक्वेटमा सुरू भएको छ। महाधिवेशनमा देशभरिका तीन सय बढी प्रतिनिधिहरू सहभागी भएका छन्। महाधिवेशनको उद्घाटन सत्रअघि झाकी र्यालीसमेत आयोजना गरिएको थिो। थारू समुदायको पहिचान र संस्कृति झल्किने पहिरिनका साथ सहभागीहरू झाँकी र्यालीमा उपस्थित थिए। र्यालमा संविधान संशोधनदेखि टीकापुर घटनाका माग मुद्दा...
थारूवानथारु कल्याणकारिणी सभाको २३औं महाधिवेशन शनिबारदेखि भैरहवाको पटवा बैंक्वेटमा हुँदैछ। सभाले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरेर मंसिर १ देखि ३ गतेसम्म महाधिवेशन हुने जानकारी गरायो। ‘थारुहरुको चाहना, न्याय, पहिचान, अधिकार र पूर्ण समानुपातिक समावेशी सहितको संघीय राज्य व्यवस्था’ भन्ने मूल नाराका साथ शनिबारदेखि सुरु हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा...
थारूवानथारू कल्याणकारिणी सभा (थाकस)को २३औं महाधिवेशनको पूर्वसन्ध्यामा उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश लालबहादुर कुँवरको एकल इजलासले कारण देखाउ आदेश जारी र अन्तरिम आदेश छलफलमा झिकाउने आदेश दिएको हो। त्यस्तै थाकसका केन्द्रीय सदस्य जयराम पंजियारको निलम्बन फुकुवा गर्न आदेशसमेत दिएको छ। पंजियारले दायरको गरेको रिटको...
थारूवानमोरङको ग्रामथान गाउँपालिका चुनावमय भएको छ। आगामी १६ मंसिरमा गाउँपालिका अध्यक्षका लागि चुनाव हुँदै छ। सो उपचुनावका लागि मुख्य राजनीतिक दलहरू उम्मेदवार टुङ्गो लगाएर मैदानमा उत्रिसकेका छन्। उपनिर्वाचनका लागि कांग्रेसबाट बलराम सरदार, एमालेबाट तुल्सीराम विश्वास र नेकपा (माओवादी केन्द्र)बाट नमोनारायण माझी उम्मेदवार छन्। यी तीनै दलका उम्मेदवार पहिलोपटक गाउँपालिका...
थारूवानपहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनपीएल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो। क्यानका सचिव पारस खड्काले प्रिमियर लिगको प्रत्यक्ष प्रसारणका लागि क्यानले स्टार स्पोर्टसलाई जिम्मेवारी दिएको बताए। उनले...
थारूवाननागरिक उन्मुक्ति पार्टीले स्थानीय तह उपनिर्वाचनका लागि १७ जना उम्मेदवार टुंगो लगाएको छ। मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षसहित रिक्त १७ पदका लागि उम्मेदवार टुंगो लगाएको हो। बाँकी नाम प्रक्रियामा रहेको सांसदसमेत रहेका नेता गंगा डंगौरा थारुले बताए। नागरिक उन्मुक्ति पार्टीले ८ जना भने थारु उम्मेदवार उठाउने भएको छ। थारु बाहूल्य...
थारूवान
रेशम रन्जितालाई खुला पत्र