समाचार
थरुहट थारुवान राष्ट्रिय मोर्चा र ‘फेलिअर’ पदाधिकारी (विचार)
सुमनिमा चौधरी थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजकसहित ९ जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेपछि चर्चाको विषय बनेको छ। स्वतन्त्र र लुज फोरम रहेको मोर्चालाई राजनीतिक गन्ध नदिन आबद्ध पदाधिकारीहरुले भनिरहेका छन्।
सुमनिमा चौधरीपार्टी प्रवेश कार्यक्रममा आउँदै गर्दा केही साथीहरुले भन्दैथिए- नजाउ, पुलिसले समात्छ। किन प्रकिन्छ भन्दा मुद्दा लागेको छ रे। सबैलाई थाहा हामीलाई जन्मकैदको फैसला छ। हामीले गल्ती नगरिकनै जन्मकैदको फैसला भोग्दैछौं। माननीय रेशम चौधरीसहित सात जना थारुहरु अहिले पनि जेलमा छन्। टीकापुर घटना के हो, किन बंग्याइन्छ वा न्याय दिँदैन?
लक्ष्मण चौधरीथरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारु र थारु अभियन्ता सुरेन्द्र चौधरसहित ५ दर्जन बढी रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। काठमाडौंको रिपोर्टर्स क्लबमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मोर्चाका संयोजकसहित ९ जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्।
थारुवान संबाददाताथरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारु र थारु अभियन्ता सुरेन्द्र चौधरसहित ५ दर्जन बढी रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। काठमाडौंको रिपोर्टर्स क्लबमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मोर्चाका संयोजकसहित ९ जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्।
थारुवान संबाददाता
रेशम रन्जितालाई खुला पत्र