समाचार
देउखुरीमा व्यवस्थित सहर बनाउने योजना अघि बढाउँदै सरकार
लुम्बिनी सरकारले प्रदेश राजधानी देउखुरीमा सहर निर्माणका लागि लगानी खोज्ने भएको छ। सुन्दर र व्यवस्थित सहर निर्माणका लागि तयार पारिएको गुरु योजनाअनुसार राजधानी क्षेत्रमा सहर निर्माणका लागि लगानी खोज्न लागिएको हो। एक खर्बको लागतमा २० वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित प्रदेश सरकारले नदी सभ्यतामा आधारित नमूना सहर निर्माणका लागि...
थारूवानभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्ने भएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी मोदीबीच सोमबार बिहान भएको साइडलाइन भेटवार्ता भएको हो। भेटवार्तामा परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री मोदीले छिट्टै नेपाल भ्रमणमा आउने भनेको...
थारूवानप्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कमा भेट भएको छ। प्रधानमन्त्री सचिवालयका अनुसार संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभाको ७९ औँ अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका उनीहरुबीच सोमबार बिहान (न्यूयोर्कको स्थानीय समय अनुसार असोज ६ गते साँझ) भेटवार्ता भएको हो।nullभेटमा द्विपक्षीय हितका विषयमा...
थारूवानसत्ताबाट बाहिर गएपछि प्रदेशस्तरीय परामर्श समितिको बैठक गरेको माओवादी केन्द्रले समाजवादी मोर्चा नेपाललाई अगाडि बढाउने तयारी थालेको छ। केन्द्रीय समिति बैठकअघि केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीका बीच परामर्श बैठक गरेको माओवादी केन्द्र – एकीकृत समाजवादीसँग मिलेर सरकारविरुद्ध समाजवादी मोर्चालाई सक्रिय बनाएर अगाडि बढ्न लागेको हो। माओवादी केन्द्रका...
थारूवानसुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमा सत्ता पक्षकै सांसदहरूले असन्तुष्टि पोखेका छन्। नेकपा एमालेका सांसद चक्रबहादुर मल्लले त मन्त्रीको खट्टुा छुँदा पनि बजेट नपरेको बताए। ‘हामी निर्वाचन क्षेत्रका जनतालाई विकासका योजना ल्याउने भनेर भोट मागेका हुन्छौं, उनीहरू आशमा बसेका हुन्छन्। मैले बजेटका लागि मन्त्रीलाई अनुरोधमात्रै होइन, खुट्टा समातेको छु,’ मल्लले...
थारूवाननेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्रको अराजक गतिविधिलाई छुट दिन नसक्ने बताएका छन्। पार्टीको बागमती प्रदेश कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको दसौं राष्ट्रिय महाधिवेशनको सन्देशसभा विषयक कार्यक्रममा अध्यक्ष नेपालले पार्टीकै नेता तथा कार्यकर्ताबाट नै पार्टीप्रति निराशा पैदा गर्ने काम भएको भन्दै पार्टीभित्रको अराजक गतिविधिलाई छुट नदिने स्पष्ट पारे।...
थारूवानसंविधान जारी भएको असोज ३ गते थारूहरूले कालो दिवसको रूपमा मनाउँदै आएको छ। विसं २०७२ मा संविधान जारी भएयता थारू अगुवाहरूले यसको विरोधमा कालो दिवसको रूपमा मनाउँदै आएका छन्। आज पनि काठमाडौंलगायत थारू बाहुल्य क्षेत्रमा संविधानको विरोधमा सभाहरू भए, संविधान जलाइए। तर, थारूहरूले किन आजको दिन कालो दिनका रूपमा...
थारूवानचिनियाँ राजनीतिको अपारदर्शी संसारमा, उच्च पदका अधिकारीहरू अचानक बेपत्ता हुनु एक डरलाग्दो प्रवृत्ति बनेको छ, जसले देशको शासन प्रणालीको नाजुकता र चतुरतालाई उजागर गरेको छ। भूतपूर्व विदेश मन्त्री किन ग्याङ र पूर्व रक्षा मन्त्री ली साङ्फुको हालैका घटनाहरूले यस मुद्दालाई विश्वव्यापी स्पटलाइटमा धकेलेका छन्, जसले चीनको अधिनायकवादी शासन प्रणालीमा...
थारूवाननिर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले असोज १० गते दल दर्ताका लागि आह्वान गरेको छ। बुधबार विज्ञप्ति जारी गर्दै आयोगले स्थानीय तह उपनिर्वाचनमा सहभागी हुने दलले असोज १६ गतेसम्म दर्ता गर्न सकिने जानकारी दिएको छ। त्यस्तै असोज २० गते दल स्वीकृत गर्ने, निर्वाचनसम्बन्धी निर्देशिका,...
थारूवानराष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशन आगामी वैशाखको अन्तिम साता गर्ने घोषणा गरेको छ। पार्टीको राष्ट्रिय भेला समापन समारोहमा रास्वपा सभापति रवि लामिछानेले २०८२ साल वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने घोषणा गरे। उनले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरिएको घोषणासमेत गरे। त्यस्तै लामिछानेले जनताको कुरा...
थारूवान
रेशम रन्जितालाई खुला पत्र