समाचार
आरबीआईको मुद्रा आदानप्रदानले नेपालसहित सार्क राष्ट्रको अर्थतन्त्रलाई उकास्ने
रिजर्व बैंक अफ इन्डिया (आरबीआई)ले भारत सरकारसँगको सहकार्यमा हालसालै (जुन २७, २०२४) सार्क देशहरूका लागि २०२४ देखि २०२७ सम्म लागू हुनेगरी अद्यावधिक गरिएको मुद्रा स्वाप एरेन्जमेन्ट फ्रेमवर्क प्रस्तुत गरेको छ। विदेशी मुद्रा तरलता आवश्यकता र सार्क क्षेत्रभित्र भुक्तानी सन्तुलन गर्न यो पहल अल्पकालीन सहयोगका लागि डिजाइन गरिएको हो। मूलतः...
थारूवाननागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको संसदीय दलका नेता गंगाराम चौधरीले बताए। समर्थन फिर्ता लिएको पत्र बिहीबार बुझाइने उनले बताए। ‘सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौं। भोलि पत्र पनि बुझाउँछौं,’ अन्नपूर्णसँग...
थारूवानदाङमा मुक्त कमलरीले सामूहिकरुपमा तिल्की धानखेती सुरु गरेका छन्। लोपोन्मुख तिल्की धान जोगाउन उनीहरुले सामूहिकरुपमै खेती सुरु गरेका हुन्। मुक्त कमलरीले सहकारीमार्फत सामूहिक खेती गरेका छन्। स्थानीय गन्यारी कृषि सहकारी संस्थामार्फत् यस वर्ष एक बिघा १५ कट्ठामा धानखेती गरिएको अध्यक्ष लक्ष्मी चौधरीले बताए। पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको...
थारूवानलगातारको वर्षापछि आएको बाढीले जिल्लाका भजनी नगरपालिकामा तीन सय १३ र टीकापुर नगरपालिकामा एक सय ७४ परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन् । भजनी नगरपालिका बाढीले सबैभन्दा बढी प्रभावित भएको छ । भजनीका तीन सय...
थारूवानअमेरिकास्थित थारूहरूको छाता संगठन थारूज् एन्ड फ्रेन्ड्स एसोसियसन (टीएफए)ले छात्रवृत्ति पाएका विद्यार्थीहरूलाई पहिलो किस्ता प्रदान गरेको छ। टीएफएले सन् २०२३-२०२४ का लागि छानिएका २० जना विद्यार्थीलाई पहिलो किस्तामार्फत छात्रवृत्तिको आधा रकम बैंकमार्फत प्रदान गरेको हो। टीएफएले कूल ५ लाख ४८ हजार रूपैयाँको छात्रवृत्ति तीन श्रेणीअन्तर्गत प्रदान गर्ने निर्णय गरेको...
थारूवानचीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई वेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतको परियोजना बताएर आफ्नो नियन्त्रणमा लिन खोजेको भन्दै राष्ट्रिय एकता अभियानले आज पोखरामा विरोध प्रदर्शन गरेको छ। अभियानको अगुवाइ र स्थानीय समेतको सहभागितामा जनसमूहले विमानस्थलको प्रवेशद्वारअघि विरोध प्रदर्शन गरेको हो । विमानस्थललाई पूर्ण सञ्चालन गर्न, विमानस्थलमा भएको भ्रष्टाचार छानबिन गर्न...
थारूवानलगातार वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ । कैलालीको भजनीमा आइतबार राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन् । पालिका र स्थानीय मिलेर जोखिम क्षेत्रका नागरिकलाई रातभरि हुलाकी सडक र उच्च भवनमा सारिएको छ । स्थानीय कृष्ण धमलाका अनुसार भजनीमा केही परिवार रातभरि...
थारूवानचीनले २०२४ मा ठूलो बाढीको सामना गरेको छ, जुन विगत ६ दशकमा सबैभन्दा खराब थियो। जसका कारण लाखौं मानिस सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन् भने जलमग्न क्षेत्रमा फसेकालाई विस्थापित गरिएको छ । दक्षिणी चीनबाट सुरु भएको भारी वर्षा बिस्तारै अन्य भागहरूमा फैलिएको छ। पूर्वी चीनमा भर्खरै आएको आँधीले...
थारूवानमधेश प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला सिंह चौधरीले दलका नेताहरुमा खुट्टा तान्ने प्रवृत्ति रहिरहे ०८४ को चुनावमा जनताले जुत्ता हान्ने बताएकी छन्। मुख्यमन्त्री सतिश कुमार सिंहलाई विश्वासको मत दिन सदनमा धारणा राख्ने क्रममा उनले आगामी आर्थिक वर्ष २०८१/८२ को को बजेटमा प्रत्यक्ष निर्वाचित र समानुपातिक पद्धतिबाट निर्वाचित सांसदलाई...
थारूवानसिन्ह्वाले रिपोर्ट गरेको छ कि सांघाईले आधारभूत स्वास्थ्य बीमामा एक दर्जन प्रकारका असिस्टेड प्रजनन टेक्नोलोजी (एआरटी) समावेश गरेको छ जसले गर्भधारणको लागि IVF प्रयोग गर्न चाहने तर महँगो प्रजनन उपचारबाट रोकिएका बाँझो दम्पतीहरूको बोझ कम गर्न सकिन्छ। सन् २०२४ जुन १ देखि जियाङसु, छिङहाइ, झेजियाङ र जियाङ्सी प्रान्तमा लागू...
थारूवान
रेशम रन्जितालाई खुला पत्र