समाचार
एसईई बहस : गणितमा कसरी ‘फेल’ भए १ लाख ७८ हजार विद्यार्थी
राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजामा ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष प्राडा. महाश्रम शर्माले नतिजा सार्वजनिक गर्दै चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थीले परीक्षा दिएको जानकारी दिँदै उतीर्ण...
थारूवाननेपाल क्रिकेट संघ (क्यान)ले एसीसी महिला एसिया कप खेल्ने नेपाली टोली घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो। टोलीमा रुबिना क्षेत्री, सीता राना मगर, बिन्दु रावल, कविता कुँवर, पुजा महतो, कविता जोशी, सम्झाना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, क्रितिका मरासैनी,...
थारूवानमोरङ र सुनसरीको सिमाना भएर बग्ने बूढीखोलाले बगाएर मोरङको सुन्दरहरैँचा नगरपालिका-५ खोक्साका २ जना बेपत्ता छन्। बाढीले २४ वर्षीया फूला चौधरी र ६० वर्षीया असरादेवी चौधरीलाई बेपत्ता बनाएको हो। माहिली फुदनी भनिने २२ वर्षीया प्रेमकला चौधरी इटहरी उपमहानगरपालिका-४ स्थित गैरीगाउँमा मृत फेला परेकी थिइन्। २२ वर्षीया स्वस्तिका चौधरीलाई उद्धार...
थारूवानकैलालीमा चट्याङबाट दुई जनाको मृत्यु भएको छ। जोशीपुर गाउँपालिका-३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका-१८ एफ गाउँका २७ वर्षीय शालिम चौधरीको चट्याङबाट निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्दसिंह बोहराले जानकारी दिए। उनका अनुसार डगौराको खेतमा आलि बनाउने क्रममा चट्याङ लागि घाइते भई उपचारका क्रममा...
थारूवानथारू समुदायको बाहुल्य रहेको कैलालीमा सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या ६६५ पुगेको छ । सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो समय उपचार गराउन आउने सिकलसेलका बिरामीको सङ्ख्या बढ्दै गएको छ । सिकलसेल एनिमिया थारू समुदायमा देखा परेको वंशाणुगत रोग हो । उपचार गराउन आउनेमा कैलारी गाउँपालिकाका सबैभन्दा बढी १५४ जना रहेको अस्पतालले जानकारी दिएको...
थारूवानहालैका वर्षहरूमा, प्राकृतिक स्रोत र भूराजनीतिक प्रभावको चीनको आक्रामक खोजले डरलाग्दो मोड लिएको छ। तिब्बत र माल्दिभ्स बेइजिङको वातावरणीय शोषण र पानीको राजनीतिको रणनीतिमा मुख्य युद्धस्थल बनेका छन्। यो आक्रामक दृष्टिकोणले नाजुक पारिस्थितिकी तंत्रलाई मात्र होइन, क्षेत्रीय स्थिरता र छिमेकी राष्ट्रहरूको सार्वभौमसत्तामा पनि ठूलो जोखिम खडा गर्छ। तिब्बत, प्रायः...
थारूवानकञ्चनपुरको लालझाडी गाउँपालिका-४ खल्लाजाइँकी ४६ वर्षीया मन्तुरा राना परम्परागत पहिरन सिलाउने काम गर्नुहुन्छ । राना थारु समुदायका लोप हुँदै गएका पहिरन सिलाउँदै उहाँले आफ्नो परिवारको घरखर्च जोहो गर्दै आउनु भएको छ । दोदा नदीको बगरमा मन्तुराले बगर खेती पनि गर्नुभएको छ । तरकारी हेरचाह गर्न छाप्रो बनाएर बस्नुभएकी उहाँ...
थारूवाननेपाल पत्रकार महासंघले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। महासंघको केन्द्रीय निर्वाचन समितिले आज निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो। निर्वाचन कार्यतालिकाअनुसार यही असार २२ गते बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म मतदानका लागि समय तय गरिएको छ। उम्मेदवारको मनोनयन दर्ता असार १३ गते...
थारूवाननागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवाद समेटिएको दुई वटा मुद्दा फैसलाका लागि सुनुवाइ हुने भनि सर्वोच्च अदालतको इजलासबाट आदेश भइसकेको छ । तर पछिल्ला दुई पेसीहरू लगातार हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परेपछि स्थगित हुन पुगेको छ । अघिल्लो पटक जेठ २७ गते न्यायाधीशद्वय कुमार चुँडाल र नहकुल सुवेदीको इजलासमा...
थारूवान
रेशम रन्जितालाई खुला पत्र