समाचार
७० करोड काण्डमा गोकुल बास्कोटामाथिको अनुसन्धान कहाँ पुग्यो ?
सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिसनको कुरा गरेको भनिएको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका बास्कोटालाई संरक्षण गर्न तत्कालीन सरकारमाथ नभएर अहिलेको सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत सामेल भएको देखिन्छ। २०७६ सालमा भ्रष्टाचार भएको आरोप लागेर यसको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पु्ग्दासमेत अनुसन्धान टुंगोमा नपुगेको कारण...
थारूवाननेकपा एमालेका नेता भानुभक्त ढकाल स्वास्थ्यमन्त्री हुँदा कोरोना महामारीको सामग्री खरिदमा ठूलो भ्रष्टाचार भए पनि हालसम्म कुनै कारबाहीको प्रक्रिया अघि बढ्न सकेको छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिनमा चासो दिएको छैन। संसदको सार्वजनिक लेखा समितिले तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको संलग्नतामा ओम्नी समूहमार्फत स्वास्थ्य...
थारूवाननेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग अहिले करोडौंको सम्पत्ति छ। ०४४ सालताका भूमिगत राजनीति सुरु गरेका पोखरेल २०४८ मा बहुदलपछि पार्टीको शीर्ष तहमा बसेर काम गरिरहेका छन्। उनले यो करोडौंको सम्पत्ति आर्जन गर्ने माध्यम भने सत्ता र शक्ति नै हो। यसअघि उपप्रधान तथा रक्षामन्त्री रहेको समयमा नेपाल ट्रस्टको जग्गा...
थारूवाननेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने आवरणमा भएको आपराधिक घटनामा ओरोपित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसहित एमाले निकट नेताहरुमाथि भने सामान्य सोधपुछ समेत गरिएन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री रहेको समयमा उनले आफूले सम्पूर्ण फाइलहरु खोल्ने प्रतिबद्धता जनाएको भए पनि उनीहरुमाथि सामान्य...
थारूवाननागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले मुलुकको आर्थिक अवस्था माथि उठने र मुलुकको विकास हुने खालको बजेट ल्याउन सुझाव दिएका छन्। विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा सहभागी हुँदै उनले सबै क्षेत्रलाई उकास्नेगरी बजेट ल्याउन माग गरे। उनले ६५ प्रतिशत बढी नेपालीहरू कृषिमा निर्भर रहेको भन्दै उचित बजेट विनियोजन गर्न...
थारूवानएक महिनादेखि दाङमा आन्दोलन गर्दै आएका स्वर्गद्वारी गुठीपीडित किसानको माग सम्बोधन गर्ने गरी नयाँ एकीकृत गुठीसम्बन्धी कानुनको तर्जुमा गर्ने प्रक्रिया अविलम्ब थालनी गर्ने सहमति भएको छ। सरकार र स्वर्गद्वारी गुठीपीडित किसान संघर्ष समितिबीच आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा भएको वार्तापछि उक्त सहमति भएको हो। सहमतिसँगै गत...
थारूवानमहिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला र बालबालिकाको मुद्दालाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको बताएकी छन्। महिलाको अवस्थासम्बन्धी राष्ट्रसंघीय आयोगको ६८औं बैठकमा मन्त्री चौधरीले नेपालको संविधानले महिला र बालबालिकाको मौलिक अधिकार सुनिश्चित गरेको, पारिवारिक र सम्पत्तिको अधिकार सुनिश्चित गरेको, महिलाहरूका लागि संघ, प्रदेशमा...
थारूवानधनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ज्यान मार्ने धम्की दिने भनिएका युवकले उपमहानगरपालिका परिसरभित्रै विष सेवन गरेका छन्। मंगलबार बिहान उपमहानगरपालिका कार्यालय आएका उनले परिसरभित्रै विष सेवन गरिरहेको अवस्थामा देखेपछि अस्पताल पुर्याइएको सूचना अधिकारी सुरेन्द्र कार्कीले बताए। धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मटियारी घर भएका गणेश रानाले उपमहानगरपालिकाको परिसरमा विहान...
थारूवानथारू युवा जागरणले विभिन्न क्षेत्रका थारू व्यक्तित्वहरूलाई सम्मान गरेको छ। शनिबार नील बराहीमा आयोजित वनभोज कार्यक्रममा सो संस्थाले १७ जना थारूहरूलाई सम्मान गरेको हो। नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरी र चम्पन सांस्कृति समूहका अध्यक्ष नन्दुराज चौधरीले उनीहरूलाई सम्मान हस्तान्तरण गरेको सो संस्थाका अध्यक्ष विमल चौधरीले बताए। उनका अनुसार सम्मानित...
थारूवान
रेशम रन्जितालाई खुला पत्र