समाचार
थारू बाहुल्य रहेको लुम्बिनी प्रदेशको नाम र सीमांकन सच्याउन सीके राउतको माग
सीके राउत नेतृत्वको जनमत पार्टीले थारू समुदायको बाहुल्य रहेको लुम्बिनी प्रदेशको नाम र सीमांकन अस्वीकार गरेको छ। लुम्बिनीमात्रै होइन, कोशी प्रदेशको नाम पनि जनमतले अस्वीकार गरेको हो। वीरगञ्जमा चैत ३ र ४ गते बसेको जनमतको केन्द्रीय समिति बैठकले ‘कोशी’ र ‘लुम्बिनी’ प्रदेशको नाम अस्वीकार गर्दै पहिचानसहितको नाम राख्नुपर्ने निर्णय...
थारूवानकञ्चनपुरको बेलौरी नगरपालिका-२ बैजुडाँडाका ५५ वर्षीय तुलसीराम चौधरीले चित्र कोर्न थालेको दशकौँ भइसक्यो। कक्षा २ मा अध्ययन गर्ने बेलादेखि चित्रकलाका सौखिन उनले यही सीपलाई जीविकोपार्जनको आधार बनाएका छन्। आफूले व्यावसायिक रुपमा चित्र कोर्न तथा भित्तेलेखन सुरु गरेको दुई दशक बढी समय भएको उनले सुनाए। ‘विद्यालयमा छँदा गृहकार्य गर्न छोडेर...
थारूवाननागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई नै सहयोग गर्ने भएको छ। संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेशमा हालकै गठबन्धन अनुसार कांग्रेसलाई सघाउने निर्णय गरेको हो। ‘हामी अहिलेसम्म पनि कांग्रेस नेतृत्वकै सरकारमा छौं । हामीले यही सरकारलाई सघाउने निर्णय गरेका छौं’, संसदीय...
थारूवानजनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले भ्रष्टाचार नियन्त्रणमा सरकारले ठोस कारबाही गर्न नसकेको बताएका छन्। वीरगन्जमा शनिबारदेखि सुरु भई आइतबार सकिएको जनमत पार्टीको केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष राउतले देशमा ठूल्ठूला भ्रष्टाचारका काण्ड सार्वजनिक हुँदा पनि ठोस कारबाही हुन नसकेको बताए। भ्रष्टाचारमा अख्तियारले ठूला माछालाई समाउन नसकेको...
थारूवान‘नागरिक फस्ट’ अभियन्ता सुरेन्द्र चौधरीले थारूका नाममा खुलेका पार्टीबाट कुनै उपलब्धि नभएको बताएका छन्। ललितपुरमा आयोजित नागरिक फस्ट अभियान अन्तर्गतको कार्यक्रममा उनले थारूको पार्टी खोलेर सरकारमा जानेहरूले पनि कुनै उपलब्धि हासिल नगरेको बताए। ‘थारूका नाममा खुलेका पार्टीबाट पनि कुनै उपलब्धि भएन। भलै उहाँहरूले निर्वाचन जित्नुभयो। सांसद बन्नुभयो। सरकारमा पनि...
थारूवानकाठमाडौंस्थित भारतीय राजदूतावासले शुक्रबार २२ औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाएको छ। दूताबासमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वर्ण जयन्ती छात्रवृत्ति प्राप्त गरेका पहिलो ब्याचका ९ जना विद्यार्थीलाई राजदूतको स्वर्ण जयन्ती छात्रवृत्ति रोल अफ अनर प्रदान गरेका हुन्। कार्यक्रममा राजदूत श्रीवास्तवले २२ औं ब्याचका स्वर्ण जयन्ती...
थारूवानप्रमोद खरेलको सुमधुर स्वरमा सजिएको थारु गीतको सुटिङ सुरू गरिएको छ। पर्यटकीय क्षेत्र चितवनको शिवघाटबाट सुटिङ सुरू गरिएको निर्माण टोलीले जानकारी दिएको छ। विनय वैद्यको शब्द/संगीतमा रहेको उक्त थारू गीत कुनै बेला धेरै रुचाइएको थियो। शास्त्रीय विधाको थारू गीत भएकाले पनि धेरैले रुचाएको रचनाकार विनय वैद्यले बताए। गीतलाई केशव...
थारूवानसंसद्को अनुभव जति बसे पनि नयाँ भई नै रहन्छन्। संसद् एउटा खुला विश्वविद्यालय हो। संसद् एउटा सिक्ने विषय नै हो। किन भने त्यहाँ प्रत्येक कार्यकालमा फरक फरक प्रकृतिका फरक फरक दृष्टिकोण राख्ने सांसद, जनप्रतिनिधि आउनुहुन्छ। जनताका विषयवस्तु, जनताका आवाज, नीति निर्माणमा पहुँच पुर्याउन भूमिका खेल्ने सर्वोच्च ठाउँ सार्वभौम संसद्...
थारूवानप्रतिव्यक्ति एक लाख ९९ हजारका दरले एजेन्टलाई धरौटी रकम बुझाएर युएई पुगेका १९ नेपाली युवा तोकिएको काम र दाम नपाउँदा अहिले अलपत्र परेका छन्। कामदार करारनामा अनुसारको काम र पारिश्रमिक नपाउँदा उनीहरुसँगै सुर्खेतका भविष्य जिसी, पाल्पा तिनाउका देवसिं सुनारीमगर, उदयपुर गाईघाटका किशोर खत्री, गुल्मी मुसिकोटका हिमाल सरतुङ्गे, कालीकोटका जितेन्द्र...
थारूवानसरकार र लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिबीच छ बुँदे सहमति भएको छ। अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा गठित वार्ता समिति र लघुवित्तपीडितहरूबीच आज अर्थ मन्त्रालयमा भएको छलफलमा सहमति जुटेको हो। सहमतिपछि लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिले विरोधका कार्यक्रम फिर्ता लिएको छ। लघुवित्त कम्पनीहरूका लागि नियामक नेपाल...
थारूवान
रेशम रन्जितालाई खुला पत्र