समाचार

श्रीमान श्रीमतीको विवादबीच नागरिक उन्मुक्तिका संस्थापक सदस्यहरूको बैठकले बनायो वार्ता समिति

सरकारमा सहभागी हुने र नहुने विषयमा आन्तरिक विवादमा रहेको नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय सदस्यहरूको टिकापुरमा बैठक सम्पन्न भएको छ। बैठकले सुदूरपश्चिम प्रदेश र संघीय सरकारमा जानका लागि सत्तापक्ष र विपक्षी दलसँग वार्ता गर्न ३ सदस्य कमिटी गठन गरेको छ। पार्टीका संस्थापक उपाध्यक्ष दामोदर शर्मा पण्डितको अध्यक्षतामा बसेको केन्द्रीय...

थारूवान

मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्तिबाट एक जना मन्त्री थपेका छन्। उनले नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई बिना विभागीय मन्त्री बनाएका हुन्। प्रदेश प्रमुख देवराज जोशीले सोमबार लक्ष्मण किशोर चौधरीलाई पद तथा गोपनियताको सपथ खुवाए। योसँगै सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीका ४ जना मन्त्री र एक जना राज्यमन्त्री...

थारूवान

विभिन्न ७ वटा पार्टीले एमाले-माओवादी गठबन्धनविरुद्ध उभिने भएका छन्। उनीहरूले औपचारिकरूपमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा मतदान गर्ने निर्णय गरेका हुन्। संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय...

थारूवान

सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा सोमबार भएको वार्तामा मिटरब्याज पीडितको समस्या समाधानका लागि फेरि तीन महिनाभित्र जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । यसअघि पनि सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि गौरीबहादुर कार्की नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो...

थारूवान

डोटीमा भारत सरकारको सहयोगमा बन्न लागेको क्याम्पस भवनको शिलान्यास गरिएको छ। भारत सरकारको २ करोड ८९ लाख आर्थिक सहयोगमा डोटीको बडीकेदार गाउँपालिकास्थित केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसको लागि निर्माण गरिने भवनको शिलान्यास गरिएको हो। बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउद र काठमाडौंस्थित भारतीय दूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्तरूपमा शिलान्यास...

थारूवान

टीकापुर महाधिवेशनबाटै सतहमा आएको रेशम चौधरी र रञ्जीता श्रेष्ठ चौधरीबीचको विवाद नयाँ गठबन्धनमा जाने वा नजाने भन्नेमा त उत्कर्षमा पुगेको छ। पार्टी अध्यक्ष रञ्जीताले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिनु भनि निर्देशन दिएका बेला रेशमले शुक्रबार मध्यराती ३ जनालाई शाहकै सरकारमा सपथ खुवाएका हुन्। रेशम पक्षका दुई जना...

थारूवान

एमाले-माओवादी गठबन्धनको सरकार बनेसँगै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नयाँ सरकारको स्वागत गरे। उनले मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै नयाँ सरकारसँग काम गर्न इच्छुक रहेको बताए। चीनले सार्वजनिकरूपमा नेपालसँग सहकार्यको प्रस्ताव गर्दैगर्दा परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि चीन निकट नेताले पाएका छन्। माओवादी वरिष्ठ उपाध्यक्षसमेत रहेका नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री बनेका छन्।...

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विवादित बन्दै आएका छन्। विभिन्न काण्डका कारण सांसद बनेयता विवादमा मुछिदै आएका लामिछानेलाई एमाले-माओवादी गठबन्धन भारी पर्ने सम्भावना उतिकै छ। पछिल्लो निर्वाचनमा रास्वपाले अप्रत्यासित विजय हासिल गर्दै संसदको चौथो ठूलो दल बन्यो। जनताको मतले चौथो दल बने पनि सत्ताको भोकले रास्वपाले भविष्यमा...

थारूवान

हिन्दु राष्ट्रको एजेण्डा बोकेकै कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एमाले-माओवादी गठबन्धनले चर्को आलोचना गर्दै आएको छ। माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलले राप्रपालाई प्रतिगामी शक्तिको भिल्ला भिडाएर आफूलाई प्रगतिशील दलको रूपमा व्यखाया गरेका छन्। हिन्दू बाहुल्य रहेको नेपालमा हिन्दु धर्मलाई समर्थन गरेकै...

थारूवान

नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले एमाले-माओवादी गठबन्धन एक महिना पनि नटिक्ने बताएका छन्। रिपोर्टर्स क्लबले लिएको अन्तर्वार्तामा उनले गलत नियतले एमाले-माओवादी गठबन्धन बनेको आरोप लगाए। ‘एमाले-माओवादी नेतृत्वको सरकारको आयु एक महिना पनि टिक्दैन। यो सरकार गलत नियतले बनेको छ। यो गठबन्धनले ठूला चुनौतीको सामना गर्नुपर्छ,’ उनले...

थारूवान
1 57 58 59 60 61 261