समाचार

उच्च अदालतको न्यायाधीशमा अधिवक्ता नरेश चौधरी सिफारिस, खुसी थारू पाटनमा सरुवा

न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।

थारूवान

नेपाल र भारतको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक बिहीबारदेखि काठमाडौंमा सुरु हुने भएको छ। बैठकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा भारतीय विदेशमन्त्री डा. एस जयशंकर बिहीबार बिहान काठमाडौं आउने भएका छन्। ‘संयुक्त आयोगको बैठकले द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका वृहत्त विषयमा समीक्षा गर्ने,’ परराष्ट्र मन्त्रालयले जनाएको छ।...

थारूवान

थारू कल्याणकारिणी सभाले न्यायाधीश सिफारिसमा थारू कलष्टरलाई समावेशी गराउन माग गरेको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नेपालको संविधान र कानुन बमोजिम न्‍यायाधीश सिफारिसमा समानुपातिक समावेशी रुपमा कार्यान्वयन गर्न माग गर्दै थाकसका महामन्त्री प्रेमीलाल चौधरीको नेतृत्वमा थारू अधिवक्ताहरूले संयुक्त रुपमा माग गरेका हुन्। संविधानको प्रस्तावना र धारा...

थारूवान

-सुनन्दा गराईं गिलगिट-बाल्टिस्तानमा, सरकारको विवादास्पद गहुँको मूल्यवृद्धि र सब्सिडी हटाउने बिरूद्ध एक बलियो विरोध देखा पर्‍यो। अवामी एक्शन कमिटीको नेतृत्वमा रहेको संयुक्त मोर्चाले कडा चेतावनी र बन्द हडतालको धम्की दिँदै फिर्ताको माग गरेको छ। यसका साथसाथै, बिजुली संकटले जाडो चुनौतिहरूलाई गम्भीर बिजुली कटौती, दैनिक जीवनलाई असर गर्ने र आर्थिक...

थारूवान

थारु एन्ड फ्रेन्ड्स एशोसिएश (टीएफए)ले मेधावी थारु विद्यार्थीहरूका लागि छात्रवृत्ति आह्वान गरेको छ। प्लस टू वा सोभन्दा माथि तहका विद्यार्थीका लागि छात्रवृत्ति आह्वान गरिएको अमेरिकीबासी थारुहरूको संस्था टीएफएले जनाएको छ।

थारूवान

लक्ष्मी चौधरी। जनकपुरधाममा थारु आयोग काठमाडौंले आयोजना गरेको कार्यक्रमका वक्ताहरूले आयोगको कामप्रति गुनासो पोखेका छन्। जनकपुरधाममा आयोजित प्रदेश तथा जनप्रतिनिधिसँग भएको अन्तर्क्रिया कार्यक्रममा वक्ताहरूले आयागले थारुको हकहितका लागि खासै काम गर्न नसकेको गुनासो गरेका हुन्।

थारूवान

गैंडाकोट हाफ म्याराथनको महिलातर्फ सशस्त्र प्रहरी बलकी सीमा चौधरी पहिलो भएकी छन्। निर्धारित दूरी एक घण्टा २७ मिनेट १४ सेकेण्डमा पूरा गर्दै महिलातर्फ पहिलो भएकी चौधरीले २५ हजार नगदका साथै मेडल र प्रमाणपत्र प्राप्त गरेकी छन्। हाफ म्याराथनमा सहभागीमध्ये उत्कृष्ट हुने (एक घण्टा १३ मिनेट ५८ सेकेण्डमा दूरी पार...

थारूवान

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-२ बस्ने ४० वर्षीया कल्पना चौधरीलाई १२ वर्षअघि परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताउँथ्यो । श्रीमानको पनि रोजगारी नभएकाले सामान्य खेतीपातीले घर धान्न कल्पनालाई मुस्किल थियो । छोराछोरीलाई पढाउन अर्कैको घरमा मजदुरी गर्नुपथ्र्यो तर अहिले घरखर्च चलाउनमात्र होइन, दुई छोरीलाई पढाउनसमेत चिन्ता छैन । उनले दुई...

थारूवान

गणतन्त्र आएको १७ वर्ष वितिसक्दासमेत पनि पश्चिम नेपालमा रहेका कृषि दासताबाट मुक्त घोषणा भए पनि मुक्त कमैया तथा कमलरीहरुले अझै पनि चरम गरिवी र अभाव जीवनयापन गर्न बाध्य छन्। नेपाल सरकारले दासताको जीवनबाट कमैयाहरुलाई मुक्तीको घोषणा गरेको २२ वर्ष र कमलहरी मुक्त घोषणा गरेको १० वर्ष बितिसक्दा पनि मुक्त...

थारूवान

नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ। शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो। उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ पाएको छ। गत सिजनमा उपविजेता बनेको धनगढी एफसी यस पटक पनि उपविजेतामा नै सीमित रह्यो। खेलमा...

थारूवान
1 70 71 72 73 74 261