समाचार
अष्ट्रेलियाका थारूहरूले माघी महोत्सव मनाउने
अष्ट्रेलियामा बसोबास गर्ने थारूहरूले माघी महोत्सव आयोजना गर्ने भएको छ। थारू समाज सिड्नी अष्ट्रेलियाले जनवरी १५ (माघ १) गते माघी महोत्सव गर्ने भएको हो। यसअघि तीनपटक माघी आयोजना गरिसकेको थारू समाज सिड्नी अष्ट्रेलियाले चौथोपटक माघी महोत्सव आयोजना गर्न लागिएको संस्थाका पब्लिक अफिसर अरुण आर्यन चौधरीले जानकारी दिए। उनका अनुसार...
थारूवानझुठ्ठा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय सिरहाबाट प्राप्त छ वटा नेपाली नागरिकताको प्रमाणपत्र सरकारले रद्द गरेको छ। यही पुस ५ र १२ गतेको मन्त्रिपरषद्को निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले निजहरुलाई नेपाली नागरिकबाट हटाइएको बताइन्। बैठकले नेपाल-चीन व्यापार तथा भुक्तानी सम्झौता, १९८१ लाई पुनरावलोकन...
थारूवानयस वर्षको ‘सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी सम्मान २०८०’ बाट गोरखापत्रका उपसम्पादक लक्की चौधरीलाई सम्मानित गरिएको छ। उनलाई २५ हजार र सम्मानपत्र प्रदान गरिएको छ। नेवाः पत्रकार राष्ट्रिय दबूले श्रेष्ठको १०८औं जन्मजयन्तीका अवसरमा आज ललितपुरमा आयोजित समारोहमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत तथा एभिएम (आदर्श विद्या मन्दिर)का प्रिन्सिपल...
थारूवानकाठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार अभियोगमा दोषी ठहर गरेको छ। लामिछानेलाई सजाय निर्धारणका लागि भने पुस २५ गते पेसी तोकिएको छ। न्यायाधीश शिशिरराज ढकालको एकल इजालसले क्रिकेटर लामिछानेलाई दोषी ठहर गरेको हो। काठमाडौंदेखि नगरकोट गई फेरि काठमाडौं फर्किएर काठमाडौं होटल इनमा एकै कोठामा बसेको र करणी भएको...
थारूवानभारतीय विदेशमन्त्री एस जयशंकर पुस १९ गते नेपाल भ्रमणमा आउने भएका छन्। नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी नेपाल आउने भएका हुन। भारतीय वायुसेनाको विशेष जहाजबाट विदेशमन्त्री एस जयशंकरको टोली काठमाडौं आउने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। टोलीमा विदेश सचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क प्रमुख अनुराग श्रीवास्तवलगायत उच्च...
थारूवानविज्ञहरूले चीनको विश्वव्यापी पूर्वाधार विकास परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई)बाट हुने आर्थिक लाभको आँकलन गरिरहे पनि पछिल्ला केही वर्षयता त्यसका वातावरणीय प्रभावहरू स्पष्ट हुन थालेका छन्। चिनियाँ नेतृत्वको विशाल रेल र सडक निर्माण परियोजनाहरू विकासको विकृत धारणाहरू प्रकट गर्ने प्रायः पारिस्थितिक रूपमा संवेदनशील क्षेत्रहरूबाट गुज्रिरहेका छन्, जसले वन्यजन्तु...
थारूवानप्रधानमन्त्री पुष्पकमल दाहालले संघीयताका सबै गाँठाहरू छिट्टै फुकाउन लागिएको दाबी गरेका छन्। देशबासीको नाममा मंगलबार सम्बोधन गर्दै उनले संघ, प्रदेश र स्थानीय तहको कार्यसम्पादनमा देखिएको दोहोरोपन र अस्पष्टता हटाउन कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जन गरिने बताए। उनले मुख्यमन्त्रीहरूको असन्तुष्टि आफूले सुनेको भन्दै प्रदेशलाई बलिया बनाएर लैजाने पक्षमा आफू दृढ रहेको बताए।...
थारूवानकैलालीमा पहिलोपटक यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको जोडीले विवाह दर्ता गरेका छन्। कैलारी गाँउपालिका ८ का पारलैंगिक पुरूष (ट्रान्स म्यान) प्रकाश चौधरी र दाङको तुलसीपुर उपमहानगरपालिका १ बस्ने पारलैंगिक महिला (ट्रान्स वुमन) मनिला न्यौपानेले विवाह दर्ता गरेका हुन्। उनीहरूले शुक्रबार कैलारी गाँउपालिका ८ को वडा कार्यालयमा विवाह दर्ताको प्रमाणपत्र...
थारूवान
रेशम रन्जितालाई खुला पत्र