समाचार
हिमाली जिल्ला डोल्पामा नागरिक उन्मुक्ति पार्टीको संगठन विस्तार
हिमाली जिल्ला डोल्पामा नागरिक उन्मुक्ति पार्टीले संगठन विस्तार गरेको छ। नागरिक उन्मुक्ति पार्टीका नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीको प्रमुख आतिथ्यमा जिल्ला कार्य समिति गठन गरिएको हो। लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री धर्म चौधरीसहित डोल्पा पुगेका चौधरीले जुद्धबहादुर कार्कीको संयोजकत्वमा २५ सदस्यीय समावेशी जिल्ला कार्य समिति गठन गरिएको...
थारूवानउदयपुरमा स्कुल बस दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ। अधेरी झर्ना नजिकै दुर्घटनामा परी त्रियुगा नगरपालिका-५ का चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा ६ का ७ वर्षीया सम्या चौधरी र ६ वर्षीय विकास चौधरीको मृत्यु भएको हो। शनिबार उदयपुरगढी गाउँपालिका-७ मा अन्नपूर्ण सेकेन्डरी बोडिङ स्कुलको प्र-०५-००१ ख...
थारूवानसर्वोच्च अदालतले टीकापुर हत्याकाण्डका तीन जना दोषीको कैद सजाय मिनाहा गर्नुको लिखित कारण पेस गर्न सरकार र राष्ट्रपति कार्यालयलाई आदेश दिएको छ। रदा कडायत, मन्धरादेवी विष्टलगायतले गत कात्तिक २१ गते दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले बिहिबार उक्त आदेश जारी गरेको हो। सरकारले...
थारूवानलुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। प्रदेश सरकारका सचिवहरूसँग आज मुख्यमन्त्री कार्यालय देउखुरीमा भएको बैठकमा मुख्यमन्त्री चौधरीले यस्तो निर्देशन दिएका हुन्। मुख्यमन्त्री चौधरीले मन्त्रालय र मन्त्रालयमातहत कार्यालयको सेवा प्रवाह प्रभावकारी एवं छिटो-छरितो बनाउन आवश्यक रहेको भन्दै सोहीअनुसार गर्न निर्देशन दिए। उनले कार्यसम्पादनलाई प्रभावकारी...
थारूवानबर्दियाको मधुवन नगरपालिका-१ सूर्यपटुवाको डल्ला चोकमा रहेको जनयुद्धका सहिद स्वर्गीय वेदप्रसाद योगीको शालिकमा कालो लगाई झण्डा जलाउने व्यक्तिलाई कारबाहीको माग गरिएको छ। नेकपा माओवादी केन्द्र मधुवन नगर समितिले प्रेस विज्ञप्ति जारी गर्दै कालो लगाउने हर्कतविरुद्ध खेद प्रकट गर्दै दोषीलाई कारबाहीको माग गरेका छन्। सोमबार राति अज्ञात व्यक्तिले शालिकमा टांगिएको...
थारूवानथारू समुदायको पौराणिक महत्व बोकेको मेडरी नाचप्रति युवापुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ। थारू समुदायले परापूर्वकालदेखि नाच्दै आएको मेडरी नाचप्रति युवा पुस्ताको चासो कम हुँदा लोप हुने अवस्थामा पुगेको हो। नवलपुरका थारु समुदायले कला र संस्कृतिको जगेर्ना गर्न लागि परेका छन्। संस्कृतिको जर्गेना गर्न प्रत्येक वर्ष हरिबोधिनी...
थारूवानकृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटाकी ५५ वर्षीय बुधनीदेवी चौधरी खेतबारीको कामबाट फुर्सदिलो भएपछि माटोका भकारी (डेहरी) बनाउँदै आएकी छन् । माटोका भकारी बनाउने कार्य पुस्तौंँदेखि गरिँदै आएको हो । खेतबाट भित्र्याएको अन्नबाली राख्नका लागि परम्परागत रुपमा डेहरी बनाउँदै आएको उनले बताइन् । ‘चिम्टाइलो माटो, गहुँ, धानको भुषाको प्रयोग गरी बनाइएका भकारी...
थारूवानरंगका आधारमा हुने विभेद् अन्त्यका लागि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएका छन्। प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७९ बमोजिम संकल्प प्रस्तावमाथि छलफल उनले सो प्रस्ताव गराएका हुन्। नश्ल, रंग र वर्णको आधारमा अहिले पनि अनेकौं अपमानजनक शब्दहरू प्रयोग भइरहेको डा. राउतले बताए। दैनिक...
थारूवानपूर्व सांसद एवं थारू नेतृ गंगा चौधरी सत्गौंवा राष्ट्रिय शक्ति नेपालमा प्रवेश गरेकी छन्। नेकपा एमालेका पूर्व केन्द्रीय सदस्यसमेत रहेका उनी मंगलबार काठमाडौंमा आयोजिक एक कार्यक्रममा राष्ट्रिय शक्ति नेपालमा प्रवेश गरेकी हुन्। उनलाई राष्ट्रिय शक्ति नेपालका केन्द्रीय संयोजक केशरबहादुर विष्टले स्वागत गरेका थिए। उनी आजै सो पार्टीको केन्द्रीय सदस्यमा...
थारूवानविश्वकप फुटबलको एसियन छनोटमा नेपालले यमनसँग हार ब्यहोरेको छ। मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपालले यमनसँग २-० को हार ब्यहोरेको हो। पहिलो हाफमा यमनलाई बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा दुई गोल ब्यहोर्यो। खेलको ७१ औं मिनेटमा कप्तान ओमार अब्दुल्लाह अल धानीले गोल गर्दै यमनलाई अघि बढाएका थिए। एकल प्रयासमा डिबक्स बाहिरबाट...
थारूवान
रेशम रन्जितालाई खुला पत्र