समाचार
रेशम चौधरीले समाजलाई उत्तेजित पारी व्यक्तिगत फाइदा उठाउन लागे : सुरेन्द्र चौधरी
नागरिक उन्मुक्ति पार्टी परित्याग गरेका नेता सुरेन्द्र चौधरीले पार्टीका संरक्षक रेशमलाल चौधरीले समाजलाई उत्तेजित पारी व्यक्तिगत फाइदा उठाउन लागेको आरोप लगाएका छन् । शनिवार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै चौधरीले टीकापुर घटनाका निर्दोषको न्यायका लागि लड्ने र संविधानले दिएको समावेशिताको अधिकारका लागि पहल गर्ने उद्देश्यले स्थापना गरिएको पार्टीमा...
थारूवानविश्वको ठूलो अर्थ व्यवस्था भएका देशहरूको संगठन जी-२० को शिखर सम्मेलनको पहिलो दिनमै ‘नयाँदिल्ली जी-२० लिडर्स’ घोषणापत्रमा सहमति भएको छ । रुस-युक्रेन युद्धको विषयमा मतभेदका कारण घोषणापत्रमा सहमति हुनेबारे आशंका गरिएको थियो । तर, घोषणापत्र स्वीकार गर्न बैठकमा गरिएको प्रस्तावलाई सहभागी सबै सदस्य राष्ट्रले समर्थन गरेका हुन् ।
थारूवानयुक्रेनमा जारी युद्ध र जलवायु परिवर्तनसँग जुध्ने विषयमा देखिएको मतभिन्नताका विषयलाई थप नखोतल्ने र सकेसम्म धेरै कुरामा सहमति जुटाउने विषयमा जी-२० का नेताहरू सहमत भएका छन्। रूसका साथै युक्रेनका केही कट्टर समर्थकहरूलाई एकै ठाउँमा ल्याउने समूहका नेताहरूले विशेष गरी १८ महिना पुरानो आक्रमणबारे धेरै कुरामा सहमत हुन संघर्ष गरिरहेका...
थारूवानशक्ति राष्ट्रहरू सम्मिलित जी-२० सम्मेलन नयाँ दिल्लीमा सुरू भएको छ। नयाँ दिल्लीस्थित प्रगति मैदानमा सुरू भएको सम्मेलनमा युरोपेली संघसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रहरू सहभागी छन्। सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, जापानी प्रधानमन्त्री फुमियो किसिदा, बेलायतका प्रधानमन्त्री ऋषि सुनक, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस,...
थारूवानपूर्व पश्चिम राजमार्गमा बाँकेको शम्शेरगन्ज नजिक बस दुर्घटना हुँदा बर्दियाको ठाकुरबाबा नगरपालिका-९ बेतहनीका सात जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन्। जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख इन्सपेक्टर गोपीकृष्ण सुवेदीका अनुसार अनुसार दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको राप्तीसोनारी ८ शम्शेरगन्ज...
थारूवान
रेशम रन्जितालाई खुला पत्र