समाचार
गण्डकी प्रदेशमा थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग
आदिवासी जनजाति संघर्ष समिति, गण्डकीले गण्डकी प्रदेशमा बाहुल्यता रहेका गुरुङ, मगर र थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेको छ। मंगलबार समितिले पत्रकार सम्मेलन गरी भाषा आयोगको सिफारिस अनुसार यी तीन भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेको हो। संविधानको धारा ७ को उपधारा २ मा नेपाली भाषाका...
थारूवानपूर्वमन्त्री अमनलाल मोदीले सरकारको स्थायित्वका लागि आफूले पद त्याग गरेको बताएका छन्। भृकुटीमण्डपमा बयोजित गुरही पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री मोदीले यस्तो बताएका हुन्। पछिल्लो समय सहजै पद त्याग गर्ने परिपाटी हराउँदै गएको बताउँदै उनले भने, ‘अहिले हराउँदै गएको त्यागको परिपाटीलाई जागृत गराउनका लागि मैले सहजै पद...
थारूवानजनमत पार्टीका महासचिव तथा मधेश प्रदेशका मन्त्री चन्दन सिंहसहित प्रदेशसभाका चार जना सांसद फिर्ता बोलाइने सूचीमा परेका छन् । ‘राइट टु रि-कल (प्रत्यावहान अधिकार)’ राजनीतिक मुद्दा बनाउँदै आएको जनमतले पार्टी सदस्यहरुबाट मतदान गराउँदा ५० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने जनप्रतिनिधिलाई फिर्ता बोलाउने तयारी सुरु गरेको हो ।
थारूवानथारू पत्रकार संघ नेपालका केन्द्रीय कोषाध्यक्ष कारी महतोलाई पितृशोक परेको छ। उनको बुबा कानन् महतो थारूको ७१ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो। स्वर्गीय कानन् महतो थारूको परम्पराअनुसार अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ। करिब २५ वर्षअघि गृहस्थी जीवनबाट पूर्णरूपमा सन्यास लिई पवित्र तीर्थस्थल देवघाट धाममा आवासीय रूपमा...
थारूवानसम्पूर्णमा हार्दिक नमस्कार ! म जयप्रकाश चौधरी । नेपालको दाङ जिल्लाको राप्ती गाउँपालिका-५, सिसनियानिवासी । विगत चार बर्ष देखि म अमेरिकाको ओक्लोहामा राज्यमा श्रीमती र छोराछोरीसँग बस्दै आएको छु । नेपालको दुर्गम क्षेत्रमा बस्दै आएको मजस्तो व्यक्तिलाई अमेरिका आउने मौका मिल्यो र छोराछोरीको भविष्य मेरोभन्दा अलि राम्रो होला भन्ने...
थारूवानफिफा सहायक रेफ्री बिक्रम चौधरीको शुक्रबार आकस्मिक निधन भएको छ। गत सिजन शहिद स्मारक ए डिभिजन लिग समेत खेलाएका ४० वर्षिय चौधरीको शुक्रबार बिहान नियमित अभ्यास प्रशिक्षणका क्रममा निधन भएको हो। सर्लाही घर भई हाल विभागीय टोली आर्मी क्लबमा जागिरेसमेत रहेका रेफ्री चौधरी फिफा रेफ्रीको नियमित परीक्षा र प्रशिक्षणका...
थारूवान
रेशम रन्जितालाई खुला पत्र