थारू समाचार

कानुन पढ्न आकर्षित थारू समुदायका छात्रा

पढ्ने चाहना हुन्छ, तर घरको आर्थिक अवस्थाले धान्दैन र बीचमै पढाइ छाड्नुपर्ने बाध्यता हुन्छ । गरिबीले घेरेको हाम्रो समाजको एउटा बाध्यता यही हो । पढाइमा दख्खल हुनेहरू पनि अर्थाभावकै कारण पढाइबाट बञ्चित हुनुपर्छ । तर कतिपय अवस्था यस्तो भइदिन्छ ‘जहाँ इच्छा त्यहाँ उपाय ।’

थारुवान संबाददाता

जनता समाजवादी पार्टीले सुदूपश्चिममा कमिटी विस्तार गरेको छ। जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्ण कुमार चौधरी (कुन्दन) निर्विरोध भएका हुन्। जनता समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा १५१ सदस्य कमिटीसमेत चयन गरिएको पार्टीले जनाएको छ।

थारूवान

खेलाडी भन्नासाथ खेलकूदमा मात्र ध्यान दिने व्यक्तिहरुलाई भन्ने गरिन्छ र यथार्थता पनि त्यहीनै हुने गरेको भेटिन्छ। तर खेलाडीको इतिहासमा कमैले मात्र पुस्तक लेखन गरेका होेलान? तीमध्ये धनीराम चौधरी एक हुन्।

थारुवान संबाददाता

थारु आयोगले थारु बहुल प्रदेशमा थारुभाषालाई कामकाजी भाषाको रुपमा प्रयोग गर्न माग गरेको छ। सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा आयोगले सो माग गरेको हो। थारु भाषालाई सरकारी कामकाजको भाषा, राष्ट्रिय जनगणना र समावेशीता सम्बन्धी छलफल कार्यक्रममा आयोगले

थारूवान

थारु आयोगको लागि डा. उमाशंकर प्रसाद चौधरीले प्रस्तुत गरेको नेपालमा समावेशिता तथा थारु समुदाय विषयक स्लाइडशो हेर्नुस्। 

डा. उमाशंकर प्रसाद चौधरी

लोकप्रिय धाराबाहिक नाटक रोपेगुना फलको दोस्रो सिजन प्रशारण हुने भएको छ। एन्टेना फाउन्डेशन नेपालले तयार पारेको नाटक भोलि (सोमबार)देखि देशभरिका रेडियोमा प्रशारण हुँदैछ।

थारुवान संबाददाता

आज असोज ३ अर्थात् संविधान दिवस। सरकारले देशभरि खुसियाली साटेर संविधान दिवस मनाउन आह्वान गरे पनि थारुहरुले यस दिनलाई कलो दिनको रुपमा मनाउँदै आएका छन्। संविधानमा आफ्ना धेरै अधिकारलाई वञ्चित गरिएको थारुहरुको आरोप छ।

थारुवान संबाददाता

संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्का र पदक प्रदान गरेकी छन्। नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उहाँले ती विभूषण प्रदान गरेकी हुन्।

थारुवान संबाददाता

एएफसी महिला एसियान कप छनोट अन्तर्गत समूहको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ। उज्वेकिस्तानको तास्केन्तमा भएको खेलमा नेपालले अन्तिम समयमा लगातार दुई गोल खाएपछि २-१ को हार बेहोर्‍यो।

थारुवान संबाददाता

बर्दियामा जंगली जनावरलाई थालेको पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। बँदेललाई थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका-३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

थारुवान संबाददाता