थारू समाचार

सुनसरी, रौतहट र कञ्चनपुरमा दुर्घटना हुँदा तीन जना थारुको मृत्यु

देशभरि भएका विभिन्न दुर्घटना परी तीन जनाको मृत्यु भएको छ। कञ्चनपुरको पुनर्वासमा मोटरसाइकल दुर्घटना हुँदा गोविन्द चौधरीको मृत्यु भएको छ।

थारूवान

तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ का लागि ७६ जना छनौट भएका छन् । शनिबार तीन जिल्ला काठमाडौं, दाङ र रुपन्देहीमा अडिसन सम्पन्न भएसंगै छनौट हुनेको संख्या ७६ पुगेको हो ।

थारूवान

गण्डकी प्रदेशका ओपन स्पाइकर घनश्याम चौधरी प्रथम टाइगर कप आमन्त्रण राष्ट्रिय भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्।

थारूवान

नेकपाका प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले थारुहरु इतिहासकै सबैभन्दा इमानदार र मेहनती भएको बताएका छन्।

थारूवान

पूर्वसभामुख दमननाथ ढुंगानाले टीकापुर घटनाको टुंगो क्याबिनेटबाट लगाउनुपर्ने बताएका छन्।

थारूवान

सुनसरीको इटहरी-१७ मा बुधबार सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना सामान्य घाइते भएका छन्।

थारूवान

भारतको उत्तराखण्डको चमौली जिल्लामा हिमनदी फुटेलगत्तै आएको बाढीमा परेर बेपत्ता भएका नेपालका ३ जनासहित १ सय १५ जनाको नाम सार्वजनिक गरिएको छ।

थारूवान

कैलालीमा प्रेमिकाको हत्या गरेको आशंकामा कार्यवाहक वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

थारूवान

मकवानपुरको भीमफेदी-९ गोलमोडमा टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

थारूवान

टीकापुर राजबन्दीको रिहाइ अभियानअन्तर्गत काठमाडौंमा बृहत् सम्बादको आयोजना गरिएको छ। सम्बाद कार्यक्रममा सहभागीहरुले टीकापुर घटनालाई ‘अपराध’को रंग दिएर थारुहरुलाई चरम यातना दिएको बताएका छन्।

थारूवान