थारू समाचार
तीन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा परिणत गरी निर्माण गर्छौं : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले क्रिकेट रंगशाला निर्माणको कामलाई तीव्रता दिन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी काम अगाडि बढाइने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार ट्वान्टी-२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगिताहरूमा घोषणा गरिएको पुरस्कार रकम वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना...
थारूवाननेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने चार देश सम्मिलित महिला टी ट्वान्टी सिरिजका लागि आज २२ सदस्यीय नेपाली महिला टोलीको घोषणा गरेको छ। यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म हङकङमा आयोजना हुने उक्त प्रतियोगितामा आयोजक हङकङसहित नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र मलेसिया छन्। छनोट हुने नेपाली...
थारूवानयुएईलाई हराउँदै नेपाल टी-२० विश्वकपमा छनोट भएको छ। एसिया क्वालिफार्यअन्तर्गत शुक्रबार मुलपानीमा भएको खेलमा नेपालले युएईलाई ८ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा स्थान पक्का गरेको हो। नेपाललाई विश्वकपमा पुर्याउन आसिफ शेखले अविजित ६३ रनको योगदान दिए। ५० बलमा उनले ६ चौका र २...
थारूवानलुम्बिनी सरकारले प्रदेशको राजधानी क्षेत्रमा गरेको जग्गा रोक्का फुकुवा गरेको छ। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पूर्णरुपमा जग्गा रोकिराख्दा नागरिकको जनजीवनमासमेत असर पर्न थालेपछि जनताको हितको लागि केही सर्त राखेर राजधानी क्षेत्रको जग्गा फुकुवा गरिएको बताए। प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले राजधानी क्षेत्र राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका केही वडा, अर्घाखाँचीको सितगंगा नगरपालिका...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आम नागरिकहरूको समस्या समाधान गर्नका लागि सबै राजनीतिक दलका नेताहरूले ध्यान दिँदै तदारुकता देखाउनु पर्ने बताएका छन्। बुधबार कोहलपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै संरक्षक चौधरीले नागरिकहरूको समस्यालाई नजरअन्दाज गर्ने, थाती राख्ने मान्छे नेता नहुने तर्क गरे। ‘आम नागरिकहरूका समस्या के छन्? आवश्यकता...
थारूवानमालपोत र नापीको सेवा प्रवाह बाँकेको कोहलपुरबाट समेत हुन थालेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले कोहलपुरमा मालपोत र नापी कार्यालयलको आज सेवा प्रवाह शुभारम्भ गरिन्। सेवा प्रवाह शुभारम्भ गर्दै मन्त्री चौधरीले कोहलपुरलगायत आसपासका क्षेत्रका नागरिक आफ्नो काम काज गराउनका लागि अब नेपालगञ्ज धाउनु नपर्ने...
थारूवानखेलकुद क्षेत्रमा रहेर देशको नाम उचो राख्ने थारू खेलाडीहरू सम्मानित भएका छन्। कैलाली क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य अरुण कुमार चौधरीले विभिन्न खेलमार्फत् देशलाई योगदान गर्ने थारू समुदायका खेलाडीहरूलाई सम्मान गरेका हुन्। ललितपुरमा आयोजित कार्यक्रममा उनले जनप्रतिनिधिको नाताले खेलाडीहरूको हकहितका विषयमा सम्बन्धित निकायमा आवाज उठाउने बताए। अभावका बावजुद...
थारूवाननवलपुर र चितवनका थारु समुदायले आज यमोसा पर्व मनाएका छन। नवलपुर र चितवनका मूल आदिवासी थारु समुदायले सांस्कृतिक र धार्मिक रुपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृ औँसी धुमधामसँग मनाएका हुन्। लोप हुने अवस्थामा पुगेकाले ‘यमोसा’ पर्वलाई संरक्षण र प्रवर्द्धन गर्नका लागि यस वर्ष नवलपुर र चितवनका थारुहरुले...
थारूवाननवराज मैनाली/नयाँ पत्रिकाबाट साभार सरकारी सेवाको भर्नामा थारू समुदायसहितलाई छुट्टै आरक्षण तोकेर भर्ना खुलाउन सर्वाेच्च अदालतले फैसला गरेको नौ महिनासम्म सरकारले प्रावधान नबनाउँदा यस वर्ष सुरक्षा निकाय, निजामती र संस्थामा भर्ना प्रक्रिया नै रोकिएको छ । सर्वोच्चले २४ माघ ०७९ मा थारूलाई स्वतन्त्र समुदायका रूपमा छुट्टै आरक्षणको व्यवस्था गर्न परमादेश...
थारूवान
रेशम रन्जितालाई खुला पत्र