थारू समाचार
फिफा रेफ्री बिक्रम चौधरीको निधन, प्रशिक्षणका क्रममा अचेत भई ढलेका थिए
फिफा सहायक रेफ्री बिक्रम चौधरीको शुक्रबार आकस्मिक निधन भएको छ। गत सिजन शहिद स्मारक ए डिभिजन लिग समेत खेलाएका ४० वर्षिय चौधरीको शुक्रबार बिहान नियमित अभ्यास प्रशिक्षणका क्रममा निधन भएको हो। सर्लाही घर भई हाल विभागीय टोली आर्मी क्लबमा जागिरेसमेत रहेका रेफ्री चौधरी फिफा रेफ्रीको नियमित परीक्षा र प्रशिक्षणका...
थारूवानटीकापुर घटनाको पूर्ण पाठ सार्वजनिक गर्दै सर्वोच्च अदालतले उक्त घटना ‘क्रूर अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’ भनी व्याख्या गरेको छ। २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एक नाबालकसहित आठ जना प्रहरीको ज्यान जाने गरी भएको हत्याकाण्डबारे गएको जेठ २ गते न्यायाधीश आनन्द मोहन भट्टराई र नहकुल...
थारूवाननागरिक उन्मुक्तिले मुद्दा बिर्सियो, थारुको पार्टी भनेर पहाडी पार्टी बनायो : रामजनम चौधरीनेपाली कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरी नागरिक उन्मुक्ति पार्टीप्रति आक्रोश पोखेका छन्। थारूको पार्टी भनेर पहाडी पार्टी बनाएको भन्दै उनले आक्रोश पोखेका हुन्। बर्दियामा मंगलबार भएको अन्तर्क्रियामा बोल्दै उनले नागरिक उन्मुक्ति पार्टीमा सबै पदाधिकरी पहाडी रहेको बताए।...
थारुवान संबाददाताबबई नदीमा दाउरा संकलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन्। बगेर बेपत्ता हुनेमा गुलरिया-१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु, गुलरिया-२ का अक्षय चौधरी र महेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए। बेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रशासन...
थारुवान संबाददाताकैलाली क्षेत्र नम्बर २ का संघीय सांसद अरुण कुमार चौधरीले लम्कीचुहा नगरपालिका, बर्दगोरिया र जानकी गाउँपालिकामा रहेका खोला नदीले कटान प्रभावित ठाउँहरूको अनुगमन गरेका छन्। हरेक वर्ष आउने बाढीले जमिन कटान गर्नुका साथै तटीय क्षेत्रमा रहेका बस्तीहरू उच्च जोखिममा छन्। सांसद चौधरीसहितको टोलीले लम्की चुहा नगरपालिका वडा नम्बर १...
थारुवान संबाददातासरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। काठमाडौंमा उपलब्ध पदाधिकारी र मन्त्रीहरूको आइतबार बसेको बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाएर उक्त मन्त्रालय जनमत पार्टीलाई दिने निर्णय गरेको उपमहासचिव वर्षमान पुनले जानकारी दिए। जनमत पार्टीले यसअघि नै मन्त्रीको नाम सिफारिस गरिसकेको...
थारुवान संबाददातानागरिक उन्मुक्ति पार्टीका नेता तथा प्रतिनिधि सभाका सांसद अरुण चौधरीले सरकारले संविधानको मर्म विपरीत कदम चालेको खण्डमा त्यसका विरुद्ध सडकमा जान बाध्य हुने चेतावनी दिएका छन्। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा चौधरीले २०७२ को संविधानले थारुहरूको क्लास्टर छुट्टै राखिएको स्मरण गराएका छन्। उनले शिक्षा ऐन संसदमा पठाएर पारित भएको खण्डमा...
थारुवान संबाददाताथारू कल्याणकारिणी सभाले संघीय शिक्षा ऐन संशोधन गर्नका लागि बनेको विधेयकमा थारुको पहिचानलाई समाप्त पार्न खोजेको भन्दै आपत्ति जनाएको छ। सभाका महामन्त्री प्रेमीलाल चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै तराई मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाति, दलित, पिछडावर्ग वा अल्पसंख्यक मुसलमान समुदाय र थारुलाई समेत गरी २२ प्रतिशत आरक्षणको व्यवस्था...
थारुवान संबाददाता
रेशम रन्जितालाई खुला पत्र