थारू समाचार
पहिचान, पहुँच र प्रतिनिधित्वका लागि थाकस चितवनले निरन्तर संघर्ष गर्ने
थारु कल्याणकारिणी सभा (थाकस) चितवन जिल्ला कार्यसमितिको आयोजनामा राष्ट्रिय राजनैतिक परिस्थिति र थारुहरुको सरोकार विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमबाट पहिचान, पहँुच र प्रतिनिधित्वको लागि थाकस चितवनका थारु समुदायले निरन्तर संघर्ष गरिरहने निचोड निकालिएको छ ।
कारी महतोरमेशकुमार पौडेल/इकान्तिपुरबाट ‘मुढेठा’ चितवनका थारुहरूले आफूले मान सम्मान गर्नु पर्ने व्यक्तिहरुलाई शिरमा बाँधिदिने सेतो कपडाको फेटा हो । पूर्वी चितवनको बछौलीमा रहेको थारु साँस्कृतिक संग्रहालयको प्रांगणमा मंगलबार थारु अगुवाले अर्जुन गुनरत्नेको शिरमा सेतो मुढेठा बाँधेर सम्मान दर्शाए ।
रमेशकुमार पौडेल
रेशम रन्जितालाई खुला पत्र