प्रदेश

जनयुद्धमा मैले बुबा गुमाएँ, बुबाको सपना पूरा गर्न पार्टीले मलाई न्याय गर्छ : विष्णु चौधरी

माओवादी नेतृ विष्णु कुमारी चौधरी पेसाले पुष्प ब्यवसायी छिन्। माओवादी सशस्त्र विद्रोहमा बुबा गुमाएका उनी लुम्बिनी प्रदेशसभातर्फ बाँकेबाट समानुपातिक उम्मेदवार छन्। उनीसँग थारुवाले गरेको कुराकानी।

थारुवान संबाददाता

आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा प्रमुख राजनीतिक दलका २८ जना थारू नेताहरू प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धामा छन्। सबैभन्दा धेरै नेकपा एमालेबाट १५ जना, नेपाली कांग्रेसबाट ६ जना, माओवादी केन्द्रबाट ५ जना र जनता समाजवादी पार्टीबाट दुई जना रहेका छन्।

थारुवान संबाददाता

राजकुमार लेखी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि प्रबल उम्मेदवार हुन्। नेकपा एमालेबाट उनी सप्तरी क्षेत्र १ (क)बाट सिफारिससमेत भएका छन्।

थारुवान संबाददाता

नेकपा (एमाले) परित्याग गरी सुदूरपश्चिम प्रदेशका सांसद रतन थापालगायतका विभिन्न पार्टीका १७ जना प्रभावशाली नेताहरु नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन्। नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका थापा एमाले कैलालीका पूर्वअध्यक्ष तथा प्रदेशसभा सदस्य हुन्।

थारुवान संबाददाता

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई बर्खास्त गरिएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई पदबाट बर्खास्त गरेका हुन्। एकीकृत समाजवादीबाट मन्त्री बनेका उनी एमाले प्रवेश गरेको थाहा पाएपछि मुख्यमन्त्री भट्टले

थारुवान संबाददाता

थरुहट प्रदेश नामकरणको माग गर्दै थारु कल्याणकारिणी सभाले प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीलाई ज्ञापनपत्र बुझाएको छ। सभाको मोरङ, सुनसरी, झापा र उदयपुर जिल्ला समितिले संयुक्त रूपमा आइतबार सभामुख भण्डारीलाई ज्ञापनपत्र बुझाएको हो।

थारुवान संबाददाता

बैजनाथ चौधरी काठमाडौं एअरपोर्ट पुग्दा १२ बजेको थियो। रुकुमको सिचाईको ड्राइभर रमेश मगरले एअरपोर्ट पुर्‍याए। लगेज बुझाएर अध्यागमनमा जाने वितिकै पासपार्टमा छाप लाग्यो। यसपाली भीआईपीतिर छिरिएन। आम जनता भएर सुरक्षा जाँच गराउँदै वेटिङमा पुगियो।

बैजनाथ चौधरी

नेकपा (माओवादी केन्द्र) मोरङ जिल्ला समन्वय समितिको संयोजकमा विजयकुमार विश्वास चयन भएका छन्। पार्टीको प्रदेश कमिटीले प्रदेशसभाका सदस्यसमेत रहेका विश्वासलाई संयोजकको जिम्मेवारी दिएको हो। विश्वास पूर्वराज्यमन्त्री पनि हुन्।

थारुवान संबाददाता

लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले अमेरिकी सहयोग परियोजना (एमसीसी) का कारण राजनीतिक घटनाक्रम नयाँ मोडमा पुग्ने बताएका छन्।

थारुवान संबाददाता

लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकासमन्त्री डिल्ली चौधरीले प्रदेशमा पर्यटन बोर्ड गठनको तयारी भइरहेको बताएका छन्। बोर्ड गठनको प्रक्रिया सुरु भएको बताउँदै मन्त्री चौधरीले केही दिनमा काम सकिने जानकारी दिए।

थारुवान संबाददाता