प्रदेश
डिल्ली चौधरीलाई थप तीन मन्त्रालयको जिम्मेवारी
लुम्बिनी प्रदेशमा मन्त्रीविहीन बनेका मन्त्रालयमध्ये थप ३ मन्त्रालयको जिम्मेवारी पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीलाई दिइएको छ। मन्त्रिपरिषदको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले थप ३ मन्त्रालयको जिम्मा चौधरीलाई दिएका हुन्।
थारुवान संबाददाताप्रदेश २ मा नेकपा एमालेका ११ जना सांसदले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई रोजेका छन्। प्रदेश २ को कूल २१ सांसदमध्ये ११ जनाले माधव नेपालको पार्टीलाई रोजेका हुन्। जनकपुरस्थित प्रदेश २ निर्वाचन कार्यालयमा बिहीबार १० जना भौतिकरुपमा र एकजनाले पत्रमार्फत् एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।
थारुवान संबाददातानिर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव पक्षलाई आधिकारिकता प्रदान गरेसँगै सुदूरपश्चिम प्रदेशका २ सांसदमा पनि सकस देखिएको छ। महन्थ ठाकुर र राजेन्द्र महतो निकट मानिने सो पार्टीका सुदूरपश्चिम संसदीय दलका नेता कृष्णबहादुर चौधरी र प्रमुख सचेतक मालामति रानामा केन्द्रीय विभाजनको असर देखिएको हो।
लखन चौधरी
रेशम रन्जितालाई खुला पत्र