स्थानीय

उपमेयर संगीता चौधरीमाथि दुर्व्यवहार, थाकसलगायत संस्थाद्वारा कारबाहीको माग

इटहरी उपमहानगरपालिकाका उपमेयर संगीताकुमारी चौधरीमाथि दुर्व्यवहार भएको छ। प्रशासन शाखा प्रमुख सञ्जिव कुमार खड्काले उनीमाथि दुर्व्यवहार गरेका हुन्। उनले आफूले लोकसेवा आयोग पास गरेर आएको फुर्ती लाउँदै उपमेयर चौधरीमाथि जाइलागेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

थारूवान

नेकपा एमालेका सांसद एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको संकट टरेको छैन। पत्नी अञ्जला कोइराला सहकारी ठगीमा मुछिएर फरार रहेको अवस्थामा स्वकीय सचिव अनिलकुमार पोखरेल पनि अर्को ठगी प्रकरणमा मुछिएका छन्।

थारूवान

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नमोनारायण माझी विजयी भएका छन् । ६ हजार ९ सय ६९ मतसहित उनी गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदारले ५ हजार ३ सय ३३ मत पाए । उनीहरुबीचको मतान्तर १ हजार ६ सय ३६ छ...

थारूवान

पश्चिम नवलपरासीमा सरावल गाउँपालिकाले थारु र मधेस सांस्कृतिक पार्क बनाउने भएको छ। सरावलमा पालिकामा थारु र मधेसी सामुदायको बाहुल्यता छ। उनीहरु सांस्कृतिक र पहिचानलाई जगेर्ना हुने गरी पार्क निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताए।

थारूवान

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल थारू संघमा ९८ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्। थारू संघको केन्द्रीय तदर्थ समितिमा सभापति देउवाले आइतबार ९८ जनालाई मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

थारूवान

कारी महताे/चितवन नवाैं खिचरा महाेत्सव परिसरमा विभिन्न प्रकार र डिजाइनका गरगहनाहरू बिक्रीका लागि राखिएकाे थारू गरगहना स्टलले खैरहनी नगरपालिकाका प्रमुख शशी कुमार खनियाँ र उपप्रमुख कविता उप्रेतीलाई समेत आकर्षित गरेकाे छ। उनीहरूले महाेत्सवकाे अवलाेकन गर्ने क्रममा थारू गरगहनाहरू निकै चासाेपूर्वक अवलाेकन गरे। त्यस स्टलमा थारू युवतीहरूकाे व्यापक भिडभाड रहने...

थारूवान

कैलालीको टीकापुर नगरपालिकाले बरघर, चिराकी र गुरुवाको स्वास्थ्य बीमामा आवद्ध गरिदिनेभएको छ। टीकापुर-२ ले बरघर, चिराकी र गुरुवाले समुदायमा सामाजिक भूमिका निभाइरहेकाले उनीहरूको स्वास्थ्योपचारमा सहयोग होस् भनी बीमा गर्न लागेको हो। टीकापुर-२ का वडाध्यक्ष दीपक चौधरीले वडामा सूचीकृत भएका १० जना बरघर, १० चिराकी र पाँचजना गुरुवाको बीमा कार्यक्रममा...

थारूवान

सप्तरीको सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले शिक्षा, स्वास्थ्य र समाजका संवेदनशील वर्गको सुरक्षाको सबालमा नगरले आउने पाँच वर्षभित्र नमुना काम गर्ने बताएकी छन्।

थारुवान संबाददाता

स्थानीय तह निर्वाचनमा रेशम चौधरी नेतृत्वको पार्टीले ३१ हजार २९ मत ल्याएको छ। कैलाली, बर्दिया र अन्य जिल्लाका केही पालिकामा उम्मेदवारी दिएको नागरिक उन्मुक्ति पार्टीले कूल खसेको मतको ०.२७ प्रतिशत मत ल्याएको हो।

थारुवान संबाददाता

इटहरी उपमहानगरपालिकाले आदिवासी थारूलाई नगरको प्रथम नागरिक घोषणा गरेको छ। आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर उपप्रमुख संगीता चौधरीले थारु जातिलाई इटहरीको प्रथम जाती घोषणा गरेकी हुन्।

थारुवान संबाददाता
1 2 3 5